Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०८३ बैशाख १४ गते सोमबार

कञ्चनपुरमा अटोबाट खसेर बृद्धको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–५ गर्जमनीस्थित भित्रि सडक खण्डमा अटोबाट खसेर सोही ठाउँ बस्ने ८५ वर्षीय रामदत्त पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पन्त सुपप्र ०१–००२ स ०१६८० बाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएको थियो तर उनको आइतबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि अटो र चालक शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २८ वर्षीय नरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>