Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १५ गते मङ्गलबार

कञ्चनपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय र ३ लाख जरिमाना तोकेका व्यक्ति सोमबार पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार व्यक्ति बेपत्ता मुद्दामा सजाय तोकिएका शुक्लफाटा नगरपालिका वडा १० बस्ने वर्ष ४५ को मोहन सिंह ऐर पक्राउ परेको जानकारी दिएको छ।
प्रहरीका अनुसार घर नजिकैबाट ऐरलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेश गरी कैद सजाय भुक्तानका लागि जिल्ला कारागार पठाएको जानकारी दिएको छ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>