Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १६ गते बुधबार

चित्रपुरमा नन्द माध्यमिक विद्यालयको बाल विकास केन्द्र सञ्चालनमा

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा नन्द माध्यमिक विद्यालयले बाल विकास केन्द्र सञ्चालनमा ल्याएको छ।

नन्द माध्यमिक विद्यालयभन्दा टाढा रहेको चित्रपुरमा विद्यालयले बुधबारदेखि बालविकास केन्द्र सञ्चालनमा ल्याएको हो।

बाल विकास केन्द्र सञ्चालनमा आएसँगै वडा सदस्य भीमराज जोशीले भने वडाका तर्फबाट निःशुल्क पोशाक वितरण गरिने र स्थानीय बालबालिकाको शिक्षामा बाल विकास केन्द्रले ठूलो राहत पुग्ने बताएका छन्।

थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>