Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १७ गते बिहिबार

पन्तलाई बिना सर्त रिहाइ गर्न माग

कम्युनिस्ट युवा संगठन नेपाल डडेल्धुराका जिल्ला अध्यक्ष गणेश पन्त पक्राउ प्रहरीले पक्राउ गरेको छ ।  

संगठनका सुदूरपश्चिम प्रदेश इन्चार्ज दिपेन्द्र ऐरी  दरा हस्ताक्षर र गरी निकालिएको विज्ञप्तिमा डडेलधुरा जिल्ला अध्यक्ष गणेश पन्तलाई घरयासी काममा हिडिरहेको अवस्थामा छापामारशैलीमा बिना कारण नेपाल प्रहरीले गिरफ्तार गरेको घटनाप्रति आफ्नो संगठन गम्भीर आपत्ति जनाउँदै कडा भर्त्सना व्यक्त गर्दै उक्त गिरफ्तारी अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण राजनीतिक गतिविधि तथा नागरिक अधिकारमाथिको गम्भीर दमन भएको गिरफ्तार गरिएका पन्तलाई यथाशीघ्र बिनासर्त स-सम्मान रिहा गर्न संगठन जोडदार माग गर्दछ उल्लेख गरिएको छ। विनाशर्त रिहाई नगरे राज्यको श्वेत आतंक र यस दमनकारी कदमविरूद्ध सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।
संगठनका नेताहरू माथि अभद्र व्यवहार लगायतका मुद्दाहरू रहेको बताइन्छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>