कञ्चनपुरमा नाबालकमाथि अत्याचार । अहिले सामाजिक सञ्जाल फेसबुक लगायतमाथि एउटा भिडियो भाइरल छ। उक्त भिडियोमा एउटा बालकलाई हात खुट्टा बाँधेको अवस्था देखिन्छ ।
वरिपरि भएका मानिसहरूले बोलिरहेको सुनिन्छ र उक्त भिडियोमा अहिले तरभूत चर्चा भोलि अर्को चोर छ भन्ने कुराहरु गरेको सुनिन्छ। भने एउटी महिलाले आमाबुवा छैनन् यस्तो गर्नु हुँदैन भनेर सम्झाएको पनि सुनिन्छ ।
यो घटना बेदकोट नगरपालिका वडा ५ पोलखरीको भएको खुलेको छ । एउटा नाबालक जसलाई आफै के गर्नुहुन्छ र हुँदैन भन्ने ज्ञान हुँदैन यस्तो नाबालकलाई कुटेर बालक अबोधनमा कस्तो समस्या परेको होला समूह नबुझेर अपराधी जसरी व्यवहार गरेको देखिन्छ ।
बालकलाई कुटेको भिडियो तलको लिङ्कमा
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया