१२ वर्षीय छोरीमाथि बलात्कार गरेको अभियोगमा ४९ वर्षीय पुरुष पक्राउ परेका छन् । घटना दैलेखको हो ।
जिल्ला अदालत दैलेखबाट प्रहरीले म्याथ थप गराएर अहिले अनुसन्धान गरिरहेको छ । ती बाबुविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धान अनुसार ती बाबुले छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको कुरा खुलेको छ ।
पीडित बालिकाकी आमाले दिएको बयान अनुसार छोरीमाथि बलात्कार हुँदै आएको जानकारी पहिलेदेखि थाहा भए पनि श्रीमान्ले ज्यान मार्ने धम्की दिएपछि घटना प्रहरीसम्म पुग्न सकेको थिएन ।
प्रहरी नियन्त्रणमा लिइएका पीडकले भने मदिराले लट्ठिएका बेला श्रीमती सोचेर छोरीमाथि त्यस्तो व्यवहार गर्न पुगेको बयान दिएका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया