Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १९ गते शनिबार

कञ्चनपुरमा शुक्रबार लागू औषध जस्तो देखिने वस्तुसहित जिल्ला कञ्चनपुर भि.न.पा.१० भन्सार ब्यारेल स्थित भि.न.पा. बडैपुर बस्ने रबिन बिष्टले चलाएको UK03TA7727 न.को भारतिय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा निजले लुकाई छिपाई गरी राखेको शुद्ध तोल ५.०६ (पॉच ग्राम शुन्य छ मिलीग्राम) ला. ओ. खैरो हेरोईन जस्तो देखिने खैरो पदार्थ कानुन बमोजिम बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

यस्तै बेलडाँडी गाँपा. ०५ क्याम्प चेकपोष्ट स्थित कृष्णपुर न.पा.०२ वाणी बस्ने मनिस थापा र बेलडाँडी गा.पा.०५ झिल्मिला बस्ने मनोज खड्काले लुकाई छिपाई राखेको शुद्ध तौल २.६०० (दुई ग्राम छसय मिलीग्राम) ला.औ. खैरोहेरोईन जस्तो देखिने खैरो पदार्थ कानुन बमोजिम बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोजनाएको छ । 
पछिल्लो समय कञ्चनपुर लगायतका क्षेत्रमा लागू औषध सेवनकर्ता भारतबाट नेपाल तस्करी गर्ने समूह बढेको तथ्याङ्कहरुले देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>