Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १९ गते शनिबार

 विभिन्न अपराधिक लाभ लिएको अभियोगमा प्रहरीले भीमदत्त नगरपालिका–३ बस्ने डम्बरबहादुुर कुँवर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बताए । उनकाअनुसार कुुँवरलाई मंगलबार पक्राउ गरिएको हो ।

 

 कुँवरले लागूऔषध सम्बन्धी मुुद्दा मिलाइदिने भन्दै २० हजार रुपैयाँ लिएको डीएसपी शाहीले बताए ।

 

लागूऔषध सम्बन्धी मुद्दा मिलाउने भन्दै २० हजार असुुली गरेको भन्दै वेदकोट नगरपालिका–८ बस्ने देवकी कार्कीले कुँवरविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ गरेर अपराधिक लाभ लिन नहुने कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>