Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख २० गते आइतबार

बैतडीमा कांग्रेसको क्रियाशील अध्यावधिक सुरु

नेपाली कांग्रेसको केन्द्रीय नीति अनुरूप बैतडी जिल्लामा “उत्साह र विश्वासको नवीन अभियान” अन्तर्गत जरा अभियान र क्रियाशील सदस्यता अध्यावधिक सुरु गरिएको छ। 

राष्ट्रियता, लोकतन्त्र, संघीयता, नागरिक विश्वास र सामाजिक एकतालाई सुदृढ गर्दै पार्टीको जरा बलियो बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम जिल्ला सभापति चतुर बहादुर चन्दको सभापतित्व प्रमुख अतिथि केन्द्रीय सदस्य सन्तोषी साउद ऐर रहेका कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी, जिल्ला सदस्यहरू, निवर्तमान पदाधिकारीज्यूहरू, महाधिवेशन प्रतिनिधिहरू, नगर सभापतिहरु, वडा सभापतिहरू तथा निर्वाचित जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिमका जिल्ला सभापतिहरू काठमाडौँ पुगेर गत हप्ता सुदूरपश्चिममा सदस्यता अध्यावधिक नगर्ने कुरा सार्वजनिक गरेका थिए। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>