Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख २९ गते मङ्गलबार

 दशरथ चन्द नगरपालिकाको एम्बुलेन्स कैलालीको भासुमा दुर्घटना भएको छ । मर्मतका लागि ल्याइएको एम्बुलेन्स भासु भिर नजिकै नालामा खसेर दुर्घटना भएको हो । एम्बुलेन्स दुर्घटना पनि चालक भने फरार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालकको अहिले खोजी भइरहेको छ । एम्बुलेन्स सोमबार साँझ अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ ।

दशरथ चन्द नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भुवन प्रसाद जोशीले भने दुर्घटना पछि चालक उमेश बोहरा सँग आफ्नो सम्पर्क भएको बताएका छन् । उनले अगाडीबाट ट्रक आउँदा नालीमा खसेको चालकले जानकारी दिएको बताए ।
उनले एम्बुलेन्स मर्मतका लागि धनगढी ल्याउन लागेकाले त्यसमा चालक मात्रै भएको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>