Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ ०५ गते मङ्गलबार

बाघको आक्रमणमा परेका सन्तराम चौधरीलाई वन समन्वय समिति कञ्चनपुरको आर्थिक सहयोग । कृष्णपुर नगरपालिका वडा ६ स्थित एकता सामुदायिक वन मा गस्ती गर्ने क्रममा वन हेरालु सन्तराम चौधरीलाई चितुवाबागले आक्रमण गरेको बताइन्छ।

 

सोमबार चितुवाको आक्रमणबाट घाइते भएका सन्तराम चौधरी उपचारका लागि अतरिया स्थित अस्पतालमा रहेका छन्। चौधरीलाई आर्थिक अभाव भएपछि वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले मङ्गलबार अस्पतालमै पुगेर चौधरीलाई आर्थिक सहयोग गरेका छन्।

 

जोशीले वन लगायत विभिन्न निकायहरूलाई चौधरीको उपचारमा सहयोग गरिदिन समेत आग्रह गरेका छन्। यस सम्बन्धित थप विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>