Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १० गते आइतबार

कञ्चनपुरमा सफल कार्यकाल बिताएका एसपी खत्रीको सिद्धनाथ मन्दिर समितिद्वारा फेरि भेटौला कार्यक्रम

कञ्चनपुरको सिद्धनाथ मन्दिर सरक्षण समितिले एसपी खडक बहादुर खत्रीको सम्मान विदाई गरेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सिद्धनाथ मन्दिर सरक्षण समितिले एसपी खत्रीको सम्मान विदाई गरेको हो ।

सिद्धनाथ मन्दिर समितिका महासचिव सिके भट्टले एसपी खत्रीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेबारीमा रहदा जिल्लाको समग्र शान्ति सुरक्षाका क्षेत्रमा अतुलनिय भूमिका निर्वाह गरेको भन्दै सम्मान एव विदाई गरेको बताए ।

उनका अनुसार एसपी खत्रीलाई प्रमाण पत्र, मायाको चिनोदेखि दोसल्ला ओढाएर सम्मान गरिएको छ । एसपी खत्रीको विभिन्न संघ संस्थादेखि कार्यालयहरुले सम्मान विदाई गरेको थियो ।

कार्यक्रममा मन्दिर समितिका पदाधिकारी, विभिन्न पेशा व्यवसायी समाजसेवीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>