Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १३ गते बुधबार

प्रहरीको मुखबाटै भागे ढुङ्गा हान्ने, अबेरसम्म रेस्टुरेन्टमा बसेका र रेस्टुरेन्ट सञ्चालक समेत पक्राउ परे।

 

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा ३ स्थित रहेको दरबार रेस्टुरेन्टमा सोमबार राति करिब १० बजेतिर कसैले रेस्टुरेन्टमा ढुङ्गा हानेपछि रेस्टुरेन्ट सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरी आयो प्रहरी आउँदा केही ढुंगा हान्ने भागे तर एकजना भने प्रहरीसँगै उभिराखे अन्तमा ती स्कुटी समातेर भागे । 

 

यसरी प्रहरीको साथमै रहेका मानिस भागे कि प्रहरीले भगाए भन्ने प्रश्न खडा भएको हो? यसपछाडि कञ्चनपुर जिल्ला प्रहरी प्रमुखसँग सम्पर्क गरेर प्रहरीले रेस्टुरेन्टमा काम गर्ने मानिस र सिसिटिभी फुटेज हेरिरहेकालाई पक्राउ गर्यो तर ढुङ्गा हान्ने किन भगायो भनेर सोध्दा उहाँले रातिको समयमा रेस्टुरेन्ट बन्द गरिसके पछाडि किन मानिस रेस्टुरेन्टमा रहन्छन् यसरी अवद्र व्यवहार प्रदर्शन गर्ने मानिसहरूलाई पक्राउ गरिएको हो। र ढुंगा हान्ने एकजनालाई पनि पक्राउ गरेको बताएको छ । 

यस सम्बन्धीको भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>