Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १५ गते शुक्रबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित ठकुल्ला ट्रेडर्स एण्ड हार्डवेयरमा बिहीबार राति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागीबाट पसलमा रहेका पलाष्टिकका सामग्री, पाइप लगायतका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले बताए। उनका अनुसार आगलागीको कारण खुल्न नसके पनि विद्युत् तार सर्ट भएर आगो लागेको आशंका गरिएको छ।

आगलागीबाट नजिकै रहेको प्रेम होटल एण्ड रेष्टुरेन्टमा समेत आंशिक क्षति पुगेको छ। स्थानीयवासी, प्रहरी, शुक्लाफाँटा नगरपालिका र बेदकोट नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। घटनाबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>