Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १५ गते शुक्रबार

३१ निकाय खारेज १८ निकाय पुनर्संरचना

नेपाल सरकारको बोझिलो संगठन संरचनामा सुधार गर्दै छरितो बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत संगठन संरचनामा सुधार गर्ने घोषणा गरेका हुन् । 
“नेपाल सरकार बोझिलो संगठन संरचना अब छरितो हुने छ । २२ मन्त्रालय घटाएर १८ कायम गरिएको छ । यसबाट बचत हुने खर्च प्रशासन सुधारमा खर्च गरी चुस्त दुरुस्त पारिनेछ,” अर्थमन्त्री डा. वाग्लेले भने, “३१ निकाय खारेज, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण र १८ निकाय पुनर्संरचना गरिनेछ ।”

 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>