Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १६ गते शनिबार

जाजरकोट,कुशे गाउँपालिकाको भरंगामा सन्चालित स्वास्थ्य शिविरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति विक्रमशाही ठकुरीले महिला कर्मचारीमाथि हातपात गरेका छन् । 

सामाजिक सञ्जालको  भिडियो सामग्रीमार्फत सुप्रियाराज्य लक्ष्मीले आफूमाथि ठकुरीले हातपात गरेको बताएकी छन् ।

उनले उक्त घटनाको निष्पक्ष,स्वतन्त्र र पारदर्शी छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा आग्रह गरेकी छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>