Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ १६ गते शनिबार

महाकाली नदीमा डुवेर एक पुरुषको ज्यान गएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० सुर्खेती टोल निवासी वर्ष अन्ताजी बर्ष ६२ का टोप बहादुर थापाको महाकाली नदीमा डुवेर ज्यान गएको दोधारा चाँदनी नगरपालिका वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिनुभएको छ् ।

महाकाली नदीमा डुवेर थापाको आज अपरान्ह ज्यान गएको वडाध्यक्ष सिंहले बताउनुभएको छ् । शव फेला परेपछि पोष्टमार्टमको लागी दोधारा चाँदनी नगर अस्पतालमा पठाउने तयारी भएको बताईएको छ् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>