Samriddhipost
२०८३ साउन ०१ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ २२ गते शुक्रबार

दुवै सदनका सभामुख द्वय महेन्द्रनगरमा, यस्तो छ टोली

सभाका सभामुख, उपसभामुख एकसाथ कञ्चनपुर आईपुगेका छन । शुक्रबार प्रतिनिधी सभाका सभामुख डोल प्रशाद अर्याल(डिपी), राष्ट्रिय सभाका सभामुख नारायण दाहाल र उपसभामुखद्वय रुबी रौनियार, लिला भण्डारी एकसाथ कञ्चनपुर आईपुगेका हुन ।

सभामुख, उपसभामुखसंगै केन्द्र, प्रदेशका सासदपनि आएका छन । उनीहरुले जिल्लाको उत्तरी चुरेफेदमा रहेको भम्केनी धामको स्थलगत अनुगमन गरेका छन । सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम धामी, प्रतिनिधी सभा सदस्य ज्ञानेन्द्र सिह महताले भम्केनी धाममा बन्न लागेको नेपाल आमाको मूर्ति बारे जानकारी गराएका थिए । यस्तै सोही टोली दोधाराचाँदनी सुुक्का बन्दरगाह,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहितका क्षेत्रको अवलोकन गरेर टीकापुर जाने जनाईएको छ । शनिबारदेखि टीकापुरमा हुन लागेको अन्तरव्यवस्थापिका सम्मेलनका लागि दुवै सदनका सभामुख, उपसभामुख सुदूरपश्चिम आएका हुन । उक्त टोलीमा प्रदेश, केन्द्र सहितका सासद, सरकारी अधिकारी रहेका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>