कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका स्थित रहेको मजगाउँ विमानस्थल करिब ३ दशकदेखि बन्द छ।
केही वर्षबाट भीमदत्त नगरपालिका दोधार चाँदनी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकार समेतको लगानीमा विमानस्थलमा कालोपत्रे गरिएको छ ।
विमानस्थलमा थप आवश्यक भवन र पूर्वाधारहरू निर्माण हुन सकेका छैनन् भने भौतिक निर्माण र सञ्चालनका लागि आवश्यक जनशक्ति लगायतका कुराहरू समेत उपस्थित भइसकेका छैनन् ।
यसै सन्दर्भमा शुक्रबार माननीयहरूको लस्करले अनुगमन गरेको छ। प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधिसभाका उपसभामुख र प्रदेश सभाका केही माननीयहरू समेत एयरपोर्ट भरि लस्कर लगाएर अनुगमन गरिएको छ।
एयरपोर्ट भरि नै लाम लाग्ने गरी आएको टोलीको लस्कर देखेपछि स्थानीयहरूलाई अब त पक्कै पनि चाँडै एयरपोर्ट सञ्चालन हुन्छ कि भन्ने आशा जागेको छ।
माननीयहरूको लस्कर हेर्न तलको भिडियो क्लिक गर्नुहोला।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया