Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
मेहर
२०८३ जेठ ३० गते शनिबार

धनगढी उपमहानगरपालिका-२ स्थित अछाम होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। शनिबार होटलमा बैतडीको पाटन नगरपालिका-३ बोहरीगाउँका ४० वर्षीय भुवनप्रसाद भट्ट मृत फेला परेका हुन्।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको टोली घटनास्थल पुगेको थियो। मृतकको शव हाल सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>