Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ०३ गते बुधबार

हतियार देखाई युवतीलाई धम्काउने युवक पक्राउ

खुकुरी देखाई युवतीलाई डर धाग धम्की र त्रास पार्ने युवा पक्राउ परेका छन्।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा २ बस्ने वर्ष २४ का रमेश ठाडा मगरले आफ्नै फेसबुकमा एउटा भिडियो पोस्ट गरेका थिए। जसमा उनले कुनै एक युवतीलाई खुक्री देखाउँदै विभिन्न अवसरहरु प्रयोग गर्दै गरेको देखिन्थ्यो।

यसरी धाक धम्की देखाउने त्रासमा पार्ने काम भएपछि दाङ प्रहरीले मङ्गलबार उनकै घरबाट पक्राउ गरेको छ। पक्राउ पर्दा निजलाई साथमा विभिन्न किसिमका लागू पदार्थहरू समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

यो भिडियो भाइरल भएको थियो र यो देखेपछि विभिन्न किसिमका प्रतिक्रियाहरू आएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>