कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित घर नजिकै रहेको पानी नभएको नालामा स्थानीय ३८ वर्षीय बुद्धि राम चौधरी शनिबार दिउँसो मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान थालेको छ। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया