Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ०७ गते आइतबार

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा १८ का अध्यक्ष र पत्रकार ऐश्वर्या कुँवर बीच विवाद भएको भिडियो बाहिर आएको छ।

आइतबार भीमदत्त नगरपालिकाको एक होटलमा वडा १८ ले सञ्चालन गरेको कार्यक्रममा प्रहरी जनप्रतिनिधि र पत्रकार उपस्थित रहँदा यो घटना भएको देखिन्छ । 

यो घटनामा दुवै पक्षले कुटपिटको आरोप लगाएका छन् यस बारेमा प्रहरी प्रवक्तासँग सम्पर्क गर्दा व्यस्त रहेको र केही समयपछि रिप्लाई दिने जानकारी प्राप्त भएको छ।

यस सम्बन्धीको विस्तृत भिडियो तलको लिङ्कमा हेर्नुहोला

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>