Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ०८ गते सोमबार

आठपटक मन्त्री पाँचपटक सांसद भएका पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सुर्खेतबाट गिरफ्तार गरेको छ । 
पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा  नियन्त्रणमा लिएको बुझिएको  छ । ​एमाले दलको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनका लागि प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका बेला त्यहीँबाट पक्राउ गरिएको हो ।

गृह, रक्षा, अर्थ, जलस्रोत जस्ता मन्त्रालय सम्हालिसकेका नेता पौडेललाई ललिता निवास जग्गा प्रकरणमा समेत सफाइ दिलाइएको थियोे । पौडेललाई सकेसम्म छिटै राजधानी काठमाडौं ल्याएर मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जनाएको छ। पौडेल पक्राउ परेलगत्तै सम्पत्ति शुद्धीकरण विभागको टोलीले निजको  ललितपुर भैसेपाटीस्थित निवासमा समेत छापा मारेको छ ।

पौडेल पटकपटक गरी आठपटक मन्त्री र पाँचपटक सांसद भएका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>