Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार ११ गते बिहिबार

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र रावलले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन बिहीबार धनगढीमा दुर्घटनाग्रस्त भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित नवजीवन अस्पताल अगाडिको सडकखण्डमा रावल स्वयंले चलाइरहेको उक्त गाडी अनियन्त्रित भई सडकको विपरीत लेनतर्फ प्रवेश गर्दै नालामा खसेको हो।
दुर्घटनापश्चात् स्थानीयवासीको सक्रिय सहयोगमा सवारीसाधनलाई नालाबाट बाहिर निकालिएको थियो। गाडी उद्धार गरिएपछि पूर्वमुख्यमन्त्री रावलले सोही सवारीसाधन आफैंले चलाएर उत्तरबेहडीतर्फ प्रस्थान गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
घटनाबारे थप विवरण तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>