Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १६ गते मङ्गलबार

कञ्चनपुर क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महता एक्सनमा आएका छन्। भीमदत्त नगरपालिका वडा नम्बर ९ मा पर्ने खल्ला, मुसेटी र टुडिखेल गाउँमा बाटो र विद्युतको समस्या छ। यो समस्यालाई लिएर स्थानीयहरू आन्दोलित भएका छन्।

स्थानीयहरू आन्दोलित भएपछि प्रतिनिधिसभा सदस्य महता सामाजिक सञ्जालमा आफ्नो स्टाटस लेख्दै एक्सनमा आएका हुन्। 

यस सम्बन्धीको विवरण तलको भिडियोमा

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>