Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १६ गते मङ्गलबार

दार्चुला र बैतडीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
दार्चुुलाको मालिकार्जुुन गाउँपालिका–४ को दुई ठाउँ र बैतडीको गोकुलेश्वर– लटिनाथ सडकखण्डको एक ठाउँमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार तीन वटै ठाउँमा मंगलबार बिहान पहिरो खसेको हो । पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैन् । स्थानीय पालिकाको समन्वयमा पहिरो पन्छ्याउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>