Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १८ गते बिहिबार

सरकारले अन्तरप्रदेश सवारी भाडा समायोजन गरेको छ । यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारी दुवैमा दुई प्रतिशत भाडा घटाएको हो । 

डिजेलको मूल्य घटेसँगै अन्तरप्रदेश भाडा दुई प्रतिशत घटाइएको विभागले जनाएको छ । नेपाल आयल निगमले डिजेलको मूल्य लिटरमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ घटाएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>