Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार १९ गते शुक्रबार

कञ्चनपुरको कृष्णपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।बिहीबार साँझ कृष्णपुर नगरपालिका-२ नयाँबस्तीबाट उनीहरुलाई ३० ग्राम ९३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा नयाँबस्तीका ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, बेदकोट नगरपालिका-७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका-५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन्।

 

 

लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट बाणी कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोली उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुको साथबाट बीएए १३५१ नम्बरको स्कारपियो समेत बरामद गरिएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>