Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार २१ गते आइतबार

आम नागरिकका जीवनमाथि खेलवाड गरिरहेका पसलहरुलाई कारबाही गरिएको छ।

कञ्चनपुर जिल्लामा जिल्ला प्रशासन कार्यालय, खाद्य परीक्षण, प्रहरी लगायतको उपस्थितिमा कञ्चनपुरका केही पसलहरूमा अनुगमन गरिएको छ। अत्यधिक कलर सहित फास्टफुडहरू बिक्री गर्ने भीमदत्त नगरपालिका ५ सुकासालको सामानहरू अत्यधिक कलरपूर्ण देखिएपछि सामानहरू गाडेर नष्ट गरिएको छ भने भीमदत्त नगरपालिका सहितका खाद्य पदार्थहरू भेटिएपछि पसल नै सिल गरिएको छ।

 

 खाद्य पदार्थमा यस्तो बेइमानी गरेर नागरिकको ज्यानमाथि खेलवाड गरिरहेका पसलमाथि कारबाही गरेपछि आम नागरिकलाई केही सहज महसुस भएको छ तर धेरैजसोले प्रशासनले यस्तो कुरो पटक्कै मात्र नभएर नियमित रुपमा अनुगमन गर्नुपर्ने र गलत देखिएका ठाउँमा कारबाही गर्नुपर्ने विषय राखेका छन्

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>