Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असार २७ गते शनिबार

सहकारी सञ्चालकहरूको क्षमता विकास कार्यक्रम सुरु

राष्ट्रसेवक कर्मचारीहरूक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमदत्त नगरपालिका चार कञ्चनपुरले सञ्चालकहरूको क्षमता विकास कार्यक्रम २०८३ शनिबार सुरु गरेको छ।

कैलाली जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडामा शनिबार सुरु गरिएको कार्यक्रम शनिबार र आइतबार दुई दिन संस्थाका अध्यक्ष गंगा दत्त जोशीले बताएका छन्।

सहकारी अन्तर्गतकै शिक्षा समिति संयोजक केदार भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सहकारीका अध्यक्ष गङ्गा दत्त जोशी रहेका थिए । अध्यक्ष जोशीले ब्यानर वाचन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

दुई दिनको कार्यक्रममा करिब तीन दर्शन सहभागीहरू रहेका छन् । प्रशिक्षकहरू बसन्त भट्ट, धर्मराज जोशी, सहकारीको सिद्धान्त मूल्यमान्यता, सञ्चालकहरूको काम कर्तव्य, सहकारी सम्बन्धी ऐन नियमहरूको बारेमा प्रशिक्षण दिनेछन् ।
कार्यक्रम सञ्चालन संस्थाका सचिव दिनेश भट्टले सञ्चालन गरेका थिए । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>