Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन ०३ गते आइतबार

कैलालीको छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस्तै, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही स्थानस्थित नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाबारे े आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>