कन्चनपुरको पुर्नवसमा सहकारीको गोदाममा एक महिला मृत भेटिएकी छिन । सोमबार दिउँसो पुर्नवास नगरपालिका ८ स्थित पृथ्वीबस्ती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको गोदाममा सोही ठाउँकि ३२ वर्षीया माधवी आचार्य मृत भेटिएकी हुन ।
उनी सहकारी सस्थाकी व्यवस्थापक पनि हुन। प्रहरीका अनुसार उनी सहकारीको गोदामभित्र रहेको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । अहिले उनको शव पोष्टमार्टमको लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया