Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन ०६ गते बुधबार

पर्यटन मन्त्री खडक पौडेलले बुधबार कञ्चनपुरको भीमदत्त नगरपालिका मजगाउँमा रहेको मजगाउँ विमानस्थल को अनुगमन गरेका छन्।

 

मजगाउँ एयरपोर्ट करिब १६०० मिटर लामो पिच भइसकेको छ। यो सञ्चालन गर्नका लागि भीमदत्त नगरपालिका दोधरा चाँदनी नगरपालिका र प्रदेश सरकारले लगानी गरिरहेका छन् ।

 एयरपोर्टमा प्लेन सञ्चालन गर्नका लागि बीच एयरपोर्टमा रहेको विद्युतको लाइन हटाउनुपर्ने, तेल डिपो निर्माण गर्नुपर्ने, सुरक्षा र टर्मिनल भवन लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने अवस्था छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>