Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन ११ गते सोमबार

शुक्लफाटामा ढुङ्गा तस्करी गर्ने ट्याक्टर नियन्त्रणमा

ढुङ्गा तस्करी गरिरहेका तीन ट्याक्टर मध्ये दुई ट्याक्टर नियन्त्रणमा । कञ्चनपुरको शुक्लफाटा नगरपालिका वडा नम्बर ८ र कृष्णपुर नगरपालिका वडा नम्बर १ मा पर्ने ओदालखोलाबाट नियमित जसो ढुङ्गा तस्करी भइरहेको स्थानीयको आरोप छ।

यसै क्रममा प्रहरीले कृष्णपुर नगरपालिका वडा नं.१ सुन्दरीफाटा स्थित ओदाली खोला बाट अवैध रुपमा ढुङ्गा निकाली (फुल ट्रालि) लोड गरी ल्याउदै गरेको जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. वडा नं. १ सुन्दरीफाटा बस्ने बर्ष. ३५ को पुस्कर चौधरीले चलाएको से १ त ८७०१ न.को ट्याक्टर र सुन्दरी फाटाकै बर्ष.३१ को प्रकाश चौधरीले चलाएको सुप.प्र. ०१-००२ त ४६३८ नम्बरको ट्याक्टरहरू लाई शुक्लाफाटा न.पा.८ बेल्डाडी बाट नियन्त्रणमा लिई आवस्यक कारबाहिका लागि शुक्लाफाँटा नागरपालिकाको कार्यालय झलारीमा बुझाएको जानकारी दिएको छ । 

 

स्थानीयले भने तीनवटा ट्याक्टर खोलामा रहेको बताएका छन्।

शुक्लाफाटा नगरपालिकामा पटकपटक यसरी अवैध उत्खनन गर्ने सामुदायिक वनहरूमा ढुङ्गा थुपार्ने लगायतका कार्य हुँदै आएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>