Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन १९ गते मङ्गलबार

कञ्चनपुरमा सहकारीको रकम हिनामिना मुद्दाका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दिउँसो भीमदत्त नगरपालिका-१८ का ४१ वर्षीय सिद्धराज सोतीलाई उनकै घरबाट पक्राउ गरिएको हो।

जिल्ला अदालत कञ्चनपुरको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतले बताए।

उनका अनुसार अदालतले २०८२ मंसिर २ गते सहकारी रकम हिनामिना मुद्दामा सोतीलाई २ वर्ष कैद सजाय र ८ लाख ८७ हजार २ सय ७८ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। फैसला पछि फरार रहेका सोतीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>