Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन १९ गते मङ्गलबार

सिँचाइ अतिक्रमण निरन्तर हटाउँदै, अरु निकाय भने तैँ चुप मै चुप ।

नयाँ सरकार चयन भएसँगै विभिन्न निकायको अतिक्रमण हटाउने कार्यालय तीव्रता पायो। केही समय अतिक्रमण हटाउनका संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार समेत सबैका कान ठाडा भए केही समय अचरण हटाउने कार्य पनि चल्यो । 

 

यसको उदाहरणका रूपमा काठमाडौँका नदी किनारमा भएका केही अतिक्रमित बस्तीहरू जहाँ सुकुम्बासी बसिरहेका थिए तिनलाई हटाउन संघीय सरकार अग्रसर भयो त्यो अतिक्रमण हट्यो तर सुकुम्बासीको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । 

 

देशैभरका विभिन्न कार्यालयहरू पनि अतिकरण हटाउन प्रयासरतदेखि तर अहिले सबैका अतिक्रमण हटाउने तयारी बन्द भएका देखिन्छन् । कञ्चनपुरमा पनि विभिन्न निकायहरूले आफ्ना अतिक्रमण हटाउने कार्य बन्दै गरेको छ। तर महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले आफ्नो अतिकरण हटाउने कार्य रोकेको छैन।

सोमबार बेदकोट नगरपालिका दैजी क्षेत्रको अतिक्रमण हटिरहेको थियो। राजमार्ग र नहर को बीच क्षेत्रमा बनेका घर टहरा शौचालय हटाइरहेको देखिन्थ्यो । सिँचाइ कार्यालयका अनुसार अतिक्रमण हटाउने कार्य सुरु गरे यता अतिक्रमण निरन्तर हटाइरहेका छौं, केही घरधनी हरुले आफूले गरेको अतिक्रमण आफै हटाउनुभएको छ। अतिक्रमण गरेर राखिरहेकाहरूको अतिक्रमण आफै खटिएर निरन्तर हटाउने बताएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>