Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०६ गते सोमबार

महेन्द्रनगर -१९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट टिम घोषणा गरिएको छ । सोमबार खडक बहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार उपकप्तानमा नारायण जोशी, विकेटकिपर अर्जुन साउद, नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त धामी, आकाश चन्द, दीपक टमटा र वसन्त कार्की टिममा परेका छन ।

बैकल्पिक खेलाडीमा अर्जनसिंह साउद, अनुराग सिंह,सञ्जय बोहरा र वीरेन्द्र बम छनौट भएका छन । कार्तिक २४ गतदेखि मङ्सिर १ गतेसम्म भएको प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट २४ जनालाई बन्द प्रशिक्षणमा राखिएको थियो । बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा १४ जनाको टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेज प्रकाश भट्टले बताए ।
१९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता मंंसिर ७ गतेदेखि काठमाण्डौमा हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>