Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ साउन २५ गते सोमबार

कञ्चनपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। सोमबार बिहान करेन्ट लागेर कृष्णपुर नगरपालिका-५ गजरौलाकी २२ वर्षीया लक्ष्मी नेपालीको मृत्यु भएको हो।

घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>