Samriddhipost
२०८३ भदौ २८ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ २८ गते आइतबार

नहरमा डुबेर ८ वर्षिय बालककाे मृत्यु
साङ्केतिक फायल तस्बिर

कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। शनिबार साँझ बेदकोट नगरपालिका-३, दैजीस्थित नहरमा डुबेर स्थानीय ८ वर्षीय साहिल ओखेडाको मृत्यु भएको हो।

नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारी ओखेडालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगेका थिए। अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>