Samriddhipost
२०८३ असोज १६ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १६ गते शुक्रबार

नेपालबाट केही दिनमा मनसुन बाहिरिने क्रम सुरु हुने पूर्वानुमान छ । नेपाल मौसम विज्ञान विभागका अनुसार अबको एक/दुई दिनबाट नेपालबाट मनसुन बाहिरिने क्रम सुरु हुनेछ । 

मनसुन प्रणाली कमजोर हुँदै गएको विभागले बताएको छ । “अबको एक दुई/दिनबाट नेपालबाट मनसुन बाहिरिन सुरु हुन्छ,” मौसमविद् सञ्जिव अधिकारी भन्छन्, “पश्चिम नेपालबाट केही दिनमा मनसुन बाहिरिन सुरु हुने देखिन्छ ।” 

पश्चिमबाट सुरु भएर मनसुन प्रणाली पूर्वबाट पूर्ण रूपमा बाहिरिन्छ । 

नेपाबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । मनसुन नेपाल प्रवेश गर्ने औसत मिति जुन १३ हो । 

तर, मनसुन बाहिरिएपछि वर्षा नहुने भन्ने होइन । मनसुन प्रणालीबाट हुने वर्षा नहुने मात्रै हो । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>