Samriddhipost
२०८३ असोज २४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज २२ गते बिहिबार

कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी क्षेत्रमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले अनुगमन गरेका छन्। सुरक्षा निकाय सहितको अनुगमनमा माताले भनेका छन् साना साकिलमा क्यारिङ गर्नेहरूलाई मात्र होइन ठूला गाडी साडीमा जानेहरू पनि छन उहाँहरूलाई पनि हेर्न निर्देशन गरेका छन्।

यो सँगै सिमा क्षेत्रमा खटिएका प्रहरीहरूले आफ्नो आफ्नो मोरल डाउन भइरहेको विषय राखेपछि प्रतिनिधिसभा सदस्य महताले तपाईँहरू ढुक्क हुनुहोस् कसैको चरित्र हत्या गर्न पाइँदैन, केही मिडियालाई कारबाही पनि भएको छ सदनमा हामी मिडिया सम्बन्धी कडा कानुन ल्याउनु तयारी गर्दैछौ भनेका छन् ।

सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ अवैध तरिकाले तस्करी गर्ने भन्सार छली गर्ने हरूसँग सुरक्षा निकायको मिलोमतो भएको आरोप लाग्दै आएको छ यस्तो अवस्थामा सांसद महताले यस्तो बताएका हुन् ।

 

सम्बन्धी विस्तृत विवरण तलको भिडियोमा

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>