Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर ०७ गते मङ्गलबार


नेपाली काग्रेसकाे १४ अाै महाधिबेसन का लागि जारि क्षेत्रिय अधिवेषनमा कंचनपुर निर्वाचन क्षेत्र नम्बर ३ काे अधिवेषन मगलबार सम्पन्न भएकाे छ ।
जम्मा ५६२ मत खसेकाेमा १२ मत बदर भएका थिए ।क्षेत्रिय सभापतिमा केशव बहादुर चन्द ले ३३० मत ल्याइ बिजयि भएका छन अर्का उमेदबार गणेश नेगिकाे १९३ मत ल्याएका छन । सचिवमा उमेश प्रसाद जाेशीले ३०७ र गंगा दत्त भट्ट ३०१ मत ल्याइ बिजयी भएका छन , सह सचिवमा अर्जुन दत्त भट्ट ३४६ र खडक बहादुर बस्नेत ३१९ मत ल्याइ बिजयि भएका छन । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>