Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
गंगा भट्ट
२०७८ मङि्सर ०७ गते मङ्गलबार

धनगढिमा खुल्याे जावा माेटरसाइकल शाे रुम
गुगल

कैलाली – नेपालका लागि जावा मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले आज (मंगलवार) देखि धनगढीबाट मोटरसाइकलको बिक्रीवितरण शुरु गरेको छ ।

धनगढी ४ बोराडाडी आर्मी ब्यारेक अगाडि डिभा मोटर्सले आधिकारिक बिक्रेताको रुपमा मंगलबारबाट मोटरसाइकल बिक्री शुरु गरेको हो । मोटरसाइकल शो रुमको सुदूरपश्चिम डिलर एसोसिएसनका अध्यक्ष एवम् कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले उद्घाटन गरेका छन । 

युवा पुस्तालाई लक्षित गरि बजारमा ल्याइएको जावाले युवाहरुको मन जित्ने अध्यक्ष ओझाले बताए । उनले सुदूरपश्चिममा टु ह्विलरका लागि नेपालमै सबैभन्दा बढी डिलरहरु रहेको बताए ।

हाललाई जावा पिराक सिंगल सिटर र जावा ४२ सिंगल र डबल एबियसमा उपलब्ध हुने बताउदै डिभा मोटर्सका प्रोपराइटर गोबिन्द रेग्मिले छिट्टै स्कुटरसहित अन्य मोडलहरु उपलब्ध गराउने बताए ।

अहिले पिराकको मूल्य ७ लाख ५० हजार, जावा ४२ सिंगल एबिएसको ६ लाख २० हजार र डबल एबियसको ६ लाख ४७ हजार रहेको रेग्मिले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>