कञ्चनपुर जिल्ला लालझाडि गाउँपालिका स्थित कञ्जका बाढीपिडितहरुलाइ राहात बितरण गरिएको छ। बेमौसमि बर्षाका कारण आएको बाढिका कारण प्रभाबित भएको कञ्जका पाचँ सय परिवारलाइलाई लालझाडी गाउपालिकाको सहकार्यमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले दाल, चामल,नुन, तेल खाघान्न लगायतको राहात सामग्री बितरण गरेको हो । राहात बितरण कायक्रममा बोल्दै लालझाडी गाउपालिकाका अध्यक्ष मदनसेन वडायकले बाढीले लालझाडीमा निक्कै प्रभावित पारेको भन्दै राहात र अन्य आवश्यक क्षतीपुर्तीका लागि प्रदेश सरकार र संघ सरकारको सहयोग आवश्यक हुने बताउनुभएको छ ।
बित्तिय संस्थाका अध्यक्ष वावुराम बिश्वकर्माले थोरै भएपनि बाढीपिडितहरुलाइ सहयोभग पुगोस भन्ने हेतुले राहात बितरणगरिएको बताउनुभएको छ । बाढीप्रभावितहरुलाइ थप राहातको प्रबन्ध गर्ने समेत उहाले बताउनुभएको छ । लालझाडी गाउपालिकामा दोदा नदिको कटान र डुवानका कारण सबभन्दा बढी क्षती भएको छ
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया