Samriddhipost
२०८३ असोज ०६ गते मङ्गलबार
ट्रेन्डिङ
२०७८ भदौ ०८ गते मङ्गलबार

निलम्बनमा परेपछि प्रकाश सुबेदीले गीतामा छोएर कसम खादै खोले सत्य तथ्य (भिडियो)

यो बेला चौतर्फी बिबादमा फसेका प्रकाश सुबेदीको कार्यक्रम बन्द भएपछि उनि मिडियामा आएका छन। नायिका शिल्पा पोखरेल भोजपुरी नायकसँग लागेको भन्दै कार्यक्रम बनाएका आफूलाई चलचित्र पत्रकार बताउने प्रकाश सुवेदीले उक्त काम कसको निर्देशनमा गरेका थिए भन्ने प्रश्न अहिले चौतर्फी रुपमा उठेको छ अहिले प्रकाश सुबेदीको कार्यक्रमनै  निलम्बन भएको छ। 

यसै सन्दर्भमा पछिल्लो पटक उनले शिल्पा पोखरेलको बारेमा यस्तै एक कार्यक्रम बनाएका थिए। केही समय अघि नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए। शिल्पा छविको चौथो श्रीमती हुन्।

उनीहरुबीच ४ वटा मुद्दा चलिरहेका छन्।अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन्। सो मुद्दाको वकालत स्वागत नेपालले गरेका छन्।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>