Samriddhipost
२०८३ असोज १६ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ भदौ ०८ गते मङ्गलबार

मिस्टर आरजेको  ‘मुना’ सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा

धनगढी, भदौ २०। सुदूरपश्चिमका चर्चित र्‍यपर, गायक तथा संगीतकार राजेन्द्र भट्ट (मिस्टर आरजे)को  ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ। एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक भएको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेण्डीङको यात्रामा प्रबेस गरेको छ । गित छोटो समयमै ट्रेण्डीङ नं. ९ मा रहेको छ । 
गीतमा राज खुम्बु र सुजाता वर्माको स्वर रहेको छ भने राजेन्द्रले र्‍याप भरेका छन्। नवराज कलौनीको शब्द रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ। गीतमा नायक नाजिर हुसेन, नायिका स्वस्तिमा खड्का र मोडल रियाशा दाहाललगायतका कलाकारको नृत्य तथा अभिनय रहेको छ।
हेरौ राजेन्द्र भट्ट (मिस्टर आरजे)को  ‘मुना’, बोलको गित सारै हेपिन मुलाले दुब्लो हुनाले । 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>