Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ भदौ ०८ गते मङ्गलबार

चक्र बमको नयाँ गीत : 'ए जुनु, माया जाल बुनूँ'

 चक्र बमको ए जुनु बोलको नयाँ गीत सार्वजनिक भएको छ ।  गायनमा उनलाई मनिस खड्का, रोहित देउवा र प्रवेश दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियोमा पनि उनले मुख्य भुमिकामा अभिनय गरेका छन्।

उनीसँगै रचना गौतमको अभिनय देख्न पाइनेछ । बमले आवाज दिएका र अभिनय गरेका ओए काजल, भन साली, झुम्का झलक्कैलगायत गीत चर्चित छन्।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>