Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
२०७८ भदौ ०८ गते मङ्गलबार

गायिका अर्पनाको 'बर्ष दिनको तीजमा' सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका अर्पना श्रेष्ठको तीजको नयाँ गीत 'बर्ष दिनको तीजमा ऐ मेरो हजुर, छमछमी नाच्न लाग्यो नि रहर' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द र संगीत नारायण सुवेदी 'आकाश' को रहेको छ भने संगीत संयोजन विनय केटुको ।

म्यूजिक भिडियोको निर्देशन, छायाँकन र सम्पादन क्रमशः सिजन बराल, सुलभ अधिकारी र निशान घिमिरेको रहेको छ । भिडियोमा सविना थापा र कर्मा लामालगायतको अभिनय देख्न सकिन्छ । महिनाहरुको महान चाड तीन नजिक आउँदै गर्दा दैनिक तीजको नयाँ नयाँ गीत सार्वजनिक हुने क्रम जारी छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>