Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ फागुन १८ गते बुधबार

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

 मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । बिहीबार देखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जनाएको छ । बिहीबारदेखि २८ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए । यस्तै आयोजिक पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ ।

No description available.

सुदूरपश्चिम–११ स्पोर्टस क्लवको आधिकारिक जर्सी पनि सार्वजनिक गरिएको छ । भोलि धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने सुदूरपश्चिम खप्तड गोल्डकपका प्रबक्ता ओम चन्दले जानकारी दिए । प्रतियोगितामा १० टिमको सहभागिता रहने उनले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लव रहेका छन् । नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>